२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतको स्कर्पियो चोरी प्रकरणमा एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । ललितपुरस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधन चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१४, ठैबका ३३ वर्षीय श्यामभाइ परियार रहेका छन्। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाअनुसार प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्ने बा २ झ १८७८ नम्बरको स्कर्पियो २० जेठको मध्यराति वडा नम्बर १२ दुरीखेल क्षेत्रमा पार्किङ गरिएको स्थानबाट हराएको थियो। सवारीसाधन हराएपछि खड्काले प्रहरीमा निवेदन दिएका थिए।

खोजीका क्रममा हराएको उक्त स्कर्पियो २२ जेठमा ललितपुर महानगरपालिका-२८ हरिसिद्धि क्षेत्रस्थित रिद्धिसिद्धि आसपासमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

0 Comments