२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद पोखरेलको माग- ‘दुई दिन बिदा दिने निर्णय सच्चाइयोस्’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले दुई दिने बिदा दिने निर्णय सच्चाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पोखरेलले दुई दिने सार्वजनिक बिदाका कारण सरकारी कामकाज सुस्त भएको र आम सेवाग्राहीहरू चरम मर्कामा परेको भन्दै सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘सरकारले एक हप्तामा दुई दिन बिदा दिने नियम बनाएको छ । सरकारी कर्मचारी, पारिश्रमिक खाने सबै राष्ट्रसेवकहरू एक हप्तामा दुई दिन बिदाको सुविधा पाउनुभएको छ । तर सेवाग्राहीलाई कति मर्का परेको छ ? सरकारसँग हिसाब छ ? पूरै वर्षमा यसरी हप्ताको दुई दिन बिदा दिँदा सेवाग्राहीलाई समस्या परेको छ,’ उनले भने, ‘शनिवारको बिदा आइतबार दिए हुन्छ । दुई दिनको बिदा बन्द गरेर साविककै एक दिन दिन माग गर्छु ।’

0 Comments