२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा लुम्बिनी अधिवेशन: सभापतिमा शालिकराम घिमिरे र महामन्त्रीमा सिएम उपाध्याय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।

प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन् भने नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित भएका छन् ।

सभापति दोस्रो चरणमा निर्विरोध भए भने महामन्त्री निर्विरोध हुँदा अन्य पदाधिकारीमा भने निर्वाचन भएको थियो ।

त्यसैगरी सदस्यहरूमा प्रभा ज्ञवाली, शिलाकुमारी केसी, भगवती न्यौपाने ढकाल, निरज गहतराज, कृष्णा विक, भोजबहादुर बुढाथोकी, सुमित श्रेष्ठ, बिहारी चौधरी, गोविन्द चौधरी, प्रभा चौधरी, सञ्जय प्रसाद गुप्ता, गौतम प्रसाद पाण्डेय, नोशिन फातिमा, कमल प्रसाद पोखरेल, ओमप्रकाश गुप्ता, अर्जुन सापकोटा चयन भएको बताइएको छ । 

यस्तै निर्मला भट्टराई (निरु), मायादेवी खनाल, पार्वती ढकाल, विष्णु प्रसाद पौडेल, युवराज ढकाल, अभिमन्यु पोखरेल, राजु कार्की, चेतबहादुर बस्नेत, तेजप्रसाद बस्याल, हेमकुमार जी.सी., विष्णु प्रसाद गौतम, भक्तबहादुर डाँगी, लोकनाथ विक, टेकनाथ गिरी, रविन थापा, गिरीराज भुपाल, कृष्णबहादुर खत्री, कुलप्रसाद जैसी तथा उदय भुसाल चयन भएका छन् ।

0 Comments