६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास

अ+ अ-

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्यका सन्दर्भमा कृत्रिम अभ्यास गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले बुधबार घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा उक्त अभ्यास गरेको हो ।

सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यासमा कालीगण्डकीमा बगिरहेका नागरिकको सुरक्षित उद्धारसम्बन्धी व्यावहारिक अभ्यास गरेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । 

तालिमका बेला प्रशिक्षार्थीलाई विपद्को अवस्थामा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धार सामग्रीको समुचित प्रयोग तथा  नदीको तीव्र बहावमा फसेका व्यक्तिको सुरक्षित उद्धारको विधिका विषयमा ज्ञान दिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले उल्लेख गरे । 

यस्ता अभ्यासले समन्वयात्मक र व्यावसायिक रूपमा काम गर्न तथा विपद्जन्य घटनामा सशस्त्र प्रहरी बलको उद्धार क्षमता अभिवृद्धि गरी जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुग्ने प्रहरी सङ्गठनले विश्वास लिएको छ ।

 हरेक वर्ष साउन र भदौमा मुलुकका ठूला तथा तीनका सहायक नदीमा पानीको बहाव उच्च हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न तथा मानवीय जनधनको क्षति कम गर्न सशस्त्र प्रहरी बलले मुलुकभरी नै त्यस प्रकारका तालिम सञ्चालन गर्दै आएको छ  ।

0 Comments