२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको केन्द्रीय नीति प्रतिष्ठानमा विभिन्न क्षेत्रका ८ जना सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न क्षेत्रका थप आठ जना सदस्य मनोनीत गरेको छ ।

उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले मंगलबार नयाँ सदस्यहरूको मनोनयन गरेका हुन् ।

नवनियुक्त सदस्यहरूमा पार्टीका केन्द्रीय सदस्य प्रकाश पन्थ, ह्योल्मो समुदायसम्बन्धी अध्ययनकर्ता डा. प्रेमध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईँ, आदिवासी जनजाति प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता सीताराम काफ्ले, एलजीबीटीक्यूआईए समुदायकी प्रतिनिधि प्रतीक्षा चापागाईँ तथा सञ्चार क्षेत्रबाट मोहन गजुरेल र अनुपा श्रेष्ठ रहेका छन् ।

नेपाली काँग्रेसले नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षण गतिविधिलाई थप प्रभावकारी, समावेशी र विषयगत रूपमा सुदृढ बनाउन विभिन्न क्षेत्रका विज्ञ, पेसाकर्मी तथा समुदायका प्रतिनिधिलाई प्रतिष्ठानमा समेटिएको जनाएको छ ।

0 Comments