२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृष्टिविहीन नागरिकका लागि रोजगारी सुनिश्चित गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दृष्टिविहीन नागरिकको जीविकोपार्जनका लागि तत्काल रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष राईले दृष्टिविहीन नागरिकहरूको रोजगारीसम्बन्धी मागप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले सडक क्षेत्रमा बसेर जीवनयापन गर्दै आएका दृष्टिविहीन व्यक्तिहरूलाई हटाउने क्रममा सरकारले उनीहरूको पुन:स्थापनाको विषयमा पर्याप्त पहल नगरेको दाबी गरे। रोजगारीको माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा दृष्टिविहीन नागरिकहरूले धर्नासहित प्रदर्शन गरेको लामो समय बितिसक्दा पनि समस्या समाधानतर्फ प्रभावकारी कदम नचालिएको उनको भनाइ थियो।

अध्यक्ष राईले दृष्टिविहीन नागरिकलाई उनीहरूको क्षमता र सीपअनुसार कामको अवसर उपलब्ध गराउनुपर्ने बताए। रोजगारी पाउने अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने धारणा राखेका छन्।

Leave a Reply