१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस देउवा पक्षका नेताहरू छलफलमा, आन्तरिक विषय र आगामी रणनीतिमा केन्द्रित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक काठमाडौँमा जारी छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा भइरहेको छलफलमा पार्टीको पछिल्लो अवस्था र आगामी राजनीतिक रणनीतिबारे विचार विमर्श भइरहेको जनाइएको छ।

बैठक पूर्वउपसभापति पूर्णबहादुर खड्काको पहलमा आयोजना गरिएको हो। काठमाडौंमा उपलब्ध पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरू सहभागी रहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।

बैठकमा पार्टीभित्र देखिएका आन्तरिक मतभेद, संगठनात्मक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।

यसैबीच, संस्थापन पक्षको गतिविधिलाई सन्तुलन गर्ने उद्देश्यसहित देउवा पक्षले आगामी साउन ६ गते बिपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रमलाई पनि बैठकको छलफलसँग जोडेर हेरिएको छ।

0 Comments