२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपीको ४४ औँ स्मृति दिवस: जलवायु परिवर्तनबारे जनचेतना जगाउँदै काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संस्थापन नेता बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा जलवायुसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ साउनमा दौड प्रतियोगितासँगै ‘प्यानल डिस्कसन’ र लाइभ ‘पेन्टिङ’ कार्यक्रम गर्ने भएको हो ।

बीपी स्मृति दिवसमा ‘जलवायु जनचेतना जगाउन जुटौँ’ नाराका साथ हुने दौड ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिने  बताइएको छ ।

बिहान ६ ललितपुर यूएन पार्कदेखि जावलाखेलसम्म प्रतिस्पर्धात्मकसँगै सहभागितामूलक दौड प्रतियोगिता हुनेछ । दौडपछि बिहान ७ बजे जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी’ विषयक ‘प्यानल डिस्कसन’ हुनेछ ।

‘प्यानल डिस्कसन’ चलिरहँदा सोही स्थलमै चित्रकारहरूद्वारा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू ‘लाइभ’ कोरिने छन् ।

0 Comments