५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना नदीमा आकस्मिक बाढीको सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडीलगायत जिल्लाका साना नदीहरूमा जलप्रवाह बढ्ने सम्भावना रहेको छ।

ती क्षेत्रका नदी तथा खोलामा अचानक बहाव वृद्धि हुन सक्ने भएकाले जोखिम क्षेत्र पहिचान गरी सतर्कता अपनाउन अनुरोध गरिएको हो।

जलविज्ञ तथा बाढीविद् विनोद पराजुलीले लगातार भइरहेको वर्षाका कारण पहाडी तथा अन्य संवेदनशील क्षेत्रमा रहेका साना नदीमा एक्कासि पानीको सतह बढ्न सक्ने बताए।

उनले नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबानको सम्भावना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। साथै, स्थानीय तह तथा सम्बन्धित निकायलाई समेत सम्भावित जोखिमप्रति तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

0 Comments