१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौँमा सद्भाव र्‍याली

अ+ अ-

काठमाडौँ । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्‍याली आयोजना गरेका छन् । 

तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बीच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो र्‍याली निकालिएको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी सिरहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर थप एक जनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बनेको छ ।

उक्त घटनाहरूपश्चात् तराईका केही क्षेत्रहरूमा अझै पनि निषेधाज्ञा जारी रहेको र सामाजिक वातावरण असहज बनेको पृष्ठभूमिमा काँग्रेसका भ्रातृ संस्थाहरूले काठमाडौंमा प्रदर्शन गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका हुन् । र्‍यालीमा सहभागीहरूले समाजमा विद्यमान सबै धर्म र जातिबीच आपसी मेलमिलाप र भ्रातृत्व कायम हुनुपर्नेमा जोड दिएका छन् । 

0 Comments