१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियामा जलवायु शिखर सम्मेलन: जलवायु प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान जोड

अ+ अ-

काठमाडौँ । इण्डोनेसियाको राजधानी जकार्तामा शनिवार आयोजित ‘इण्डोनेसिया’ मा सहभागीहरूले जलवायु परिवर्तनका क्षेत्रमा गरिएका प्रतिबद्धताहरूलाई ठोस कार्यमा रूपान्तरण गर्न आह्वान गरेका छन् ।

सम्मेलनमा नीति निर्माता, कूटनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व, व्यावसायिक नेतृत्व, युवा प्रतिनिधि र नागरिक समाजका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सहभागीहरूले जलवायु संकटको सामना गर्न द्रुत कार्य योजना र घनीभूत हरित सहयोगको आवश्यकतामा जोड दिएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै इण्डोनेसियाका वातावरण मन्त्री मोहम्मद जुम्हुर हिदायतले आगलागीको जोखिम न्यूनीकरणका लागि सरकारले स्थानीय अधिकारीहरूलाई फोहर विसर्जन स्थल (डम्पिङ साइट) हरू ओसिलो राख्न निर्देशन दिएको जानकारी दिए ।

मन्त्री हिदायतले भने, ‘हामीले भू–उपग्रहमार्फत निरन्तर अनुगमन गरिरहेका छौँ र प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन कर्मचारीहरू परिचालन गरेका छौँ । कतै पनि ‘हटस्पट’ देखिएमा हामी तत्काल साना आगलागीहरू नियन्त्रण गर्छौँ । अल निनोको प्रभाव व्यवस्थापन गर्न हामी दैनिक रूपमा सचेत भएर काम गरिरहेका छौँ ।’

सन् २०२१ मा ‘फरेन पोलिसी कम्युनिटी अफ इण्डोनेसिया’ द्वारा प्रारम्भ गरिएको यो सम्मेलन हाल इण्डोनेसियाको एक प्रमुख स्वतन्त्र जलवायु मञ्चको रूपमा स्थापित भएको छ । यस मञ्चले जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

0 Comments