काठमाडौँ । नेपाली काँग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
कार्यसमिति बैठकमा पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने बताइको छ । त्यस्तै, बैठक केही दिनसम्म जारी रहने छ । त्यसै गरी बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।






