२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले अवैध लागु औषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जना पक्राउलाई पक्राउ गरेको छ । 

विभिन्न जिल्लाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँ, सिराहा, कैलाली, बाँके, धनुषा, कञ्चनपुर र पर्साबाट शनिबार र आज गरी १६ जना पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौँ महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागुऔषध गाँजा करिब ६६० ग्रामसहित कामपा–८ पशुपति क्षेत्रमा बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनालीसहित पाँच जना, सिराहाको गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ चार ग्राम ५६ मिलिग्रामसहित २३ वर्षीय जयकुमार नायक पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट एक, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट एक, बाँकेको खजुरा गाउँपालिका-३ बिगाउँबाट सुमन थापामगरसहित तीन, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ बाट एक जना पक्राउ परेका छन् ।

त्यस्तै, कञ्चनपुरको लालझाँडी गाउँपालिका-२ बाट दुई र पर्साको विन्दवासिनी गाउँपालिका-४ मधवलबाट गाँजा जस्तो देखिने पदार्थसहित हेटौँडा उपमहानगरपालिका-३ का २३ वर्षीय दिपेश तामाङलाई इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments