३० श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्ट र पाकिस्तानका विदेशमन्त्रीबीच द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल

अ+ अ-

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । सो क्रममा उनीहरूले पछिल्लो क्षेत्रीय विकासक्रम, तनाव न्यूनीकरणका प्रयास र क्षेत्रीय सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल गरे । 

मिश्रको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई मन्त्रीहरूले साझा हितको प्रवर्द्धन र द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन सुरक्षा तथा रक्षा सहयोग अभिवृद्धि गर्ने उपायहरूबारे विचार आदानप्रदान गरे। उनीहरूले क्षेत्रीय स्थिरता र सुरक्षाका लागि निरन्तर परामर्श र समन्वय कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

वार्ताका क्रममा दुवै कूटनीतिज्ञले राजनीतिक, आर्थिक, व्यापारिक र लगानीका क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप विस्तार गर्ने कुरामा जोड दिए । साथै, दुई देश र त्यहाँका जनताको हितका लागि साझेदारीका नयाँ सम्भावनाहरू खोज्ने विषयमा समेत उनीहरूबीच सहमति भएको छ ।

0 Comments