काठमाडौँ । लोक सेवा आयोगले लिएको अधिकृत तृतीय श्रेणीको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १७/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (वाणिज्य कानुन) पदको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले जनाएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना :







