८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व उपसभामुख इन्दिरा रानामगर कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन सोमबार बेलायततर्फ प्रस्थान गरेकी छन्।

पूर्वगोर्खा सैनिकसमेत रहेका पूर्जाको पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी मृत्यु भएको थियो। उनको अन्त्येष्टि समारोह आगामी २६ अगस्टमा दक्षिणपश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा आयोजना हुँदैछ।

बेलायतको नागरिकता प्राप्त गरेका पूर्जाको अन्तिम संस्कार उतै गर्ने तयारी गरिएको हो। उनको अन्त्येष्टि समारोहमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि सोमबार नै बेलायत प्रस्थान गर्ने जनाइएको छ।

रानामगरले यसअघि प्रतिनिधि सभामा पूर्जाको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्दै उनलाई राष्ट्रिय विभूतिको मान्यता दिनुपर्ने माग राखेकी थिइन्।

विश्वका उच्च हिमशिखर आरोहणमा कीर्तिमान बनाएका पूर्जाको निधनपछि उनको योगदान र राष्ट्रिय सम्मानको विषय सार्वजनिक बहसमा समेत आएको छ।

0 Comments