काठमाडौँ । न्याय सेवा आयोगले रामप्रसाद भट्टराईलाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा सिफारिस गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले न्याय परिषद्का कायममुकायम सचिव भट्टराईलाई सचिव पदमा बढुवाका लागी सिफारिस गर्ने निर्णय गरेको हो।