२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा किएभमा १२ जना घाइते

अ+ अ-

रुस । युक्रेनको राजधानी किएभमा बिहीवार भएको भनिएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना बालबालिका रहेको किएभका मेयर भिताली क्लित्स्कोले बताएका छन् । 

 क्लित्स्कोका अनुसार घाइतेमध्ये नौ जनाको अस्पतालमा उपचार भइरहेको छ । उनले टेलिग्राममार्फत घटनाबारे जानकारी दिएका हुन् ।

 आक्रमणका कारण किएभका द्निप्रोभ्स्की, स्व्यातोशिन्स्की र सोलोम्यान्स्की जिल्लामा नागरिक पूर्वाधारमा क्षति पुगेको क्लित्स्कोले बताए । क्षतिग्रस्त संरचनामा एउटा कार्यालय भवन, आवासीय संरचना, गोदाम तथा पेट्रोल पम्पसमेत रहेको उनले जानकारी दिए। घटनाबारे रुसले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।

0 Comments