बुटवल । लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला तथा समावेशी),सैन्य पदमा श्री रामवाण गुल्म, धागिथुम ब्यारेक, गुल्मी बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :



