काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ।। मन्त्रालयको २०८३ असोज २० गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाइएको हो।
मन्त्रालयले उक्त निर्णयअनुसार सरुवा गरिएका तथा कामकाजमा खटाइएका उपसचिवहरूको विवरण सार्वजनिक गरेको छ।
को कहाँ पुगे ?



