२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ४९ जनाको सकुशल उद्धार

चार हेलिकोप्टरसहित परिचालित सेनाले बाढी प्रभावित सात स्थानबाट उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा पुर्‍याएको छ।

अ अ+ अ-

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

आइतबार आएको बाढीपछि नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गरी विभिन्न स्थानमा फसेका व्यक्तिहरूको उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म एक शिशुसहित चार जना, यारुबाट हुल्चुकसम्म दुई बालक र एक विदेशी नागरिकसहित १५ जनालाई उद्धार गरिएको छ।

त्यस्तै, हुल्चुकबाट फिलिमसम्म एक जना, नाम्रुङबाट फिलिमसम्म दुई जना, न्याक्फेदीबाट न्याकडाँडासम्म नौ जना र पायुबाट सल्लेरीस्थित नयाँबस्तीसम्म १२ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याइएको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

0 Comments