२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगीको आरोपमा फरार ठाकुर पक्राउ

अ अ+ अ-

काठमाडौँ । ठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–५ की ४२ वर्षीया नितु ठाकुर रहेकी छन् । उनलाई ललितपुर महानगरपालिका–२३, धाप खेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सविन तामाङको जाहेरीका आधारमा नेपाल सरकार वादी र ठाकुर प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएकी थिइन् । उक्त मुद्दामा ठाकुरले रु १५ लाख ७० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुरविरुद्ध विभिन्न व्यक्तिको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँमा रु. ४२ लाख बिगोको बैंकिङ कसुरसम्बन्धी मुद्दा तथा प्रहरी वृत्त नयाँ बानेश्वरमा रु. ३१ लाख ५० हजार बिगोको बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत पक्राउ पुर्जी जारी भएको थियो ।

ठाकुरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

0 Comments