काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमण सकेर नेपाल फर्किएका छन् । गृहमन्त्री गुरुङ तीन दिने भारत भ्रमण सकेर नेपाल फर्किएका बुधवार (आज) नेपाल आइपुगेका हुन् ।
उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली गएका थिए ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङ भारत भ्रमणका क्रममा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी भएका थिए ।



