काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहअन्तर्गत राजपत्र अनङ्कित द्वितीय श्रेणीका ९१ जना सहलेखापालको सरुवा तथा फाजिल व्यवस्थापन गरेको छ।
कार्यालयले बुधबार (कात्तिक १८ गते) को निर्णयअनुसार सहलेखापालहरूको सरुवा तथा फाजिल व्यवस्थापन गरेको हो।





