२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनको रत्ननगरमा १७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका रूपमा पहिचान भएका परिवारलाई जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्र प्रदान

अ अ+ अ-

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाका १७ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका-१२ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारलाई पुर्जा वितरण गरेको हो।

पुर्जा प्राप्त गर्नेमध्ये एक परिवार भूमिहीन दलित, चार परिवार भूमिहीन सुकुम्वासी र १२ परिवार अव्यवस्थित बसोबासी समूहका रहेका छन्।

लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न नसकेका परिवारलाई पुर्जा वितरण गरिएसँगै उनीहरूको जग्गामाथिको कानुनी स्वामित्व सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको छ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारी नीतिअनुसार जग्गाधनी पुर्जा वितरण गरिएको हो। सरकारले यस्ता परिवारको बसोबास र जग्गाको स्वामित्वसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको छ।

जग्गाधनी पुर्जा वितरणले सम्बन्धित परिवारको भूमि स्वामित्वको कानुनी प्रमाण उपलब्ध गराउनुका साथै उनीहरूको बसोबाससम्बन्धी अनिश्चितता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0 Comments