२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गतिरोध अन्त्यका लागि बीचको बाटो खोज्नुपर्छः भट्टराई

अ+ अ-

नेपालगन्ज । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि बीचको सहमतिको बाटो खोज्नुपर्ने बताउनु भएको छ ।

नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भट्टराईले सरकारले आन्दोलनकारी शक्तिसँग पूर्ण रुपमा सहजीकरण गरी सहमतिको निकास निकाल्न सक्नु नै उत्तम विकल्प हुने बताउनुभयो । उहाँले राज्यको पुरानै संरचनामा चुनाव गर्छु भन्नु गलत हो भन्दै संविधान संशोधनबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा एमालेलाई सहमतिमा ल्याएर मात्र निर्वाचनको घोषणा गर्न सुझाव दिनुभयो । रासस

0 Comments