१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षाका ती दिन’ विमोचन

अ+ अ-

काठमाडौं । शिक्षाविद् एवं साहित्यकार पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ पुस्तकको विमोचन गरिएको छ ।

हेड्स नेपालद्वारा शनिबार पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितले उक्त पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री प्रश्रितले पुस्तकले नेपालको विगत पाँच दशक अगाडिको शिक्षण अवस्थालाई चित्रण गरेको बताए । “पुस्तकले विगतको नेपालको शिक्षा प्रणालीलाई दर्शाएको छ”, उनले भने । पुस्तक आगामी पुस्तालाई पठनीय हुने उनको भनाइ छ ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार तीर्थराज वन्तले पुस्तकमा शब्द चयन एवं भाषाशैली सहज भएको बताए । “भाषाशैलीले पुस्तकमा मिठासपन ल्याएको छ”, उनले भने ।

पुस्तकका लेखक पौडेलले नेपालको शिक्षाको महत्वलाई उजागर गर्ने उद्देश्यका साथ पुस्तक लेखेको बताए। हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँले पुस्तकले नेपालको समग्र शिक्षाको अवस्थालाई चित्रण गरेकाले प्रकाशनमा ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस