१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गरेका उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रदेश लोक सेवा आयोग(आधार र मापदण्ड) विधेयक, २०७५ सदनमा पेश गरे ।

बैठकले विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य तथा पूर्ववन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनप्रति शोक प्रकट गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद शर्माको यही पुस १६ गते हृदयघात भई उपचारका क्रममा ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

राष्ट्रियसभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवङ्गग आत्माको चीर शान्तिको कामनासमेत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही पुस २५ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस