सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा र जग्गा व्यवस्थापनबारे छुट्टाछुट्टै छानबिन समिति गठन
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदाको उपयोग तथा विश्वविद्यालयको स्वामित्व र चलन भोगमा रहेका जग्गासम्बन्धी विषयको अध्ययन एवं छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय...