त्रिवि सेवा आयोगद्वारा उपप्राध्यापकको लिखित परीक्षा स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले आगामी भदौ १५ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरेको थियो । ‘भदौ १५ गतेदेखि सञ्चालन गरिने...