मनिषा कोइरालाको पक्षमा उभिए चलचित्र निर्देशक सन्तोष लोहनी
काठमाडौं । राष्ट्रियताको पक्षमा कसैसँग पनि सम्झौता हुन नसक्नेभन्दै चलचित्र निर्देशक सन्तोष लोहनी अभिनेत्री मनिषा कोइरालाको पक्षमा उभिएका छन् । नेपाल भारतबीच सीमा विवाद कायम रहेको समयमा अभिनेत्री कोइराला नेपालको...