स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई आलोपालो ड्युटीको व्यवस्था
काठमाडौं । स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई अब आलो पालो ड्युटीको व्यवस्था मिलाइने भएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै अब मन्त्रालयमा आधा कर्मचारीले मात्रै नियमित ड्युटी गर्ने मन्त्रालयले जनाएको छ ।...