कोरोना भाइरसको रोकथामका लागि एनआरएनले एक करोड सहयोग गर्ने
काठमाडौँ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न (गैरआवासीय नेपाली संघ) एनआरएनले नेपाललाई १ करोड सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र...