कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालको बलियो साथ छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । महामारीको रुपमा विश्वभरी फैलिएको नोभेल कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई सहयोग गर्ने नेपालले प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल सरकारले कोभिड–१९ विरुद्ध संघर्षरत चीनलाई आफ्नो बलियो साथ रहेको नेपालले...