अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवर्द्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण...