‘रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश स्वागतयोग्य’ : डा. बाबुराम भट्टराई
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्न दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन्। रविलाई धरौटीमा रिहा गर्न दिएको आदेश...