फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने न्याम्सको निर्णय
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । न्याम्सले आज एक सूचना जारी गरी फेलोसिप कार्यक्रममा भर्ना...