कुवेतको ढुङ्गाखानीमा एक दर्जन बढी नेपाली पुरिएको आशंका, ६ जनाको शव निकालियो
काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा एक दर्जनभन्दा बढी नेपाली पुरिएको आशंका गरिएको छ । बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा दर्जन बढी नेपाली नागरिकको ज्यान गएको आशंका...