सिन्धुपाल्चोकको जुगलमा कोरोनाको जस्तै लक्षण देखियो, स्वास्थ्य टोली पठाइदिन मन्त्रालयलाई पत्र
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बा बस्तीमा कोरोना भाइरसको जस्तै लक्षण देखा परेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको जस्तै लक्षण जुगल गाउँपालिकामा देखा परेपछि गाउँपालिकाले पहिचानका...