पूर्व सचिवकी श्रीमती मुनाको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु
काठमाडौँ । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी कार्कीकी श्रीमती मुनाको उपचारका...