पूर्वसचिव पत्नी बेहोस अवस्थामा फेला, कामदारद्वारा आत्महत्या
काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना बेहोस अस्थामा फेला परेकी छिन् । सोमबार बिहान सानेपास्थित निवासमै मुना बेहोस अवस्थामा भेटिएको र घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या...