नेविसंघका अध्यक्षमा राजीव ढुङ्गाना
कांग्रेस । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनीत भएका छन् । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ...