अमेरिका गएर सम्पर्कविहीन भएकी उपमेयरको समाजिक सञ्जालबाटै स्पष्टीकरण
काठमाडौं । सम्पर्कविहीन भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कमा आएकी छन् । गोष्ठीका लागि कात्तिकमा अमेरिका पुगेर सम्पर्कविहीन भएकी उनले आइतबार सामाजिक सञ्जालमा लामो स्ट्याटसले लेख्दै आफू...