शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ
पोखरा । पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तबहादुर थापा,...