प्रहरी नियन्त्रणमा रहेकी गायिका राउतलाई वीर अस्पताल लगियो
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । सोमबार प्रहरीमा आफै उपयिस्थत भएकी उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको प्रहरी...