राष्ट्रियसभा : प्रदेश ५ बाट महिलातर्फ विमला घिमिरे निर्वाचित
दाङ । राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित भएकी छिन् । आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी...