प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीले आज एकीकृत जाँचचौकी उद्घाटन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्स’ मार्फत एकैसाथ मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्ने भएका छन् । भारतले एक...