एन्फाका कास्की अध्यक्षलाई दिपक मनाङ्गेले हाने झापड
कास्की । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि झापड हानेका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै झापड हानेका...