आज तमु ल्होसार मनाईँदै : मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत
काठमाडौं । आज गुरुङ समुदायले तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । यसवर्षको ल्होसारमा पुस १४ गते राति १२ बजे...