शिक्षक सेवा आयोगमा पनि प्रारम्भिक परीक्षा दिनुपर्ने
काठमाडौँ । अब देखि शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न प्रारम्भिक अर्थात् प्रथम चरणको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । शिक्षक सेवा आयोग नियमावली दशौँ संशोधनले यो व्यवस्था लागु गरेको...